जोडिनुहोस् एक निष्पक्ष यात्रामा
जहाँ मानिसहरू सवारीको मूल्यमा मिलेर सहमत बन्छन्

व्यापार गर्ने एउटा राम्रो तरिका त्यो हो जसमा हामी सबै सहमत हुन सक्छौँ

हामी अन्यायलाई चुनौती दिन्छौँ र सबै समुदायका लागि सकारात्मक परिवर्तन सिर्जना गर्छौँ
एक अर्ब मानिसका लागि विश्वलाई अझ न्यायपूर्ण स्थान बनाउन अन्यायलाई चुनौती दिँदै
- 982शहरहरू
- 48देशहरू
- 360मिलियन एप डाउनलोड
एप एक, सेवा अनेक

शहरको सवारी
आफ्नो सवारी छान्नुहोस्, उचित सम्झौता पाउनुहोस्
- यात्रुहरू
- चालकहरू

शहरदेखि शहर
अन्य शहरहरूमा आरामदायी सवारीहरू: तपाईंको तालिकामा र उचित भाडामा
- यात्रुहरू
- चालकहरू

सामान डेलिभरी
व्यक्ति र व्यवसायहरूका लागि एक्सप्रेस सामान डेलिभरी
- ग्राहकहरु
- कुरियरहरू
- व्यापारका लागि

माल ढुवानी
व्यक्ति र व्यवसायहरूका लागि ढुवानी तथा कार्गो ट्र्याकिङ
- ग्राहकहरु
- चालकहरू
- व्यापारका लागि
हाम्रो मार्गलाई प्रज्वलित गर्ने मूल्य-मान्यताहरू
मानिस

मानिस
हामी सबैका निम्ति स्थान सिर्जना गर्छौँ, विश्वास र सहायता निर्माण गर्छौँ हामी चिरस्थायी रुपमा आफ्नो, हाम्रो समुदायहरूको र विश्वको विकास गर्न तत्पर रहन्छौँ, जसअन्तर्गत रहेर हाम्रो टोली भित्र हामी सुदृढ पक्षहरूलाई प्रकाशमा ल्याउछौँ र उपलब्धिहरूलाई हर्षले मनाउछौँ हामी हेरचाहपूर्ण, सम्मानजनक र इमानदारीयुक्त प्रतिक्रिया दिन्छौँ र प्राप्त गर्छौँ

उद्देश्य

उद्देश्य
हामी हाम्रो उद्देश्य र दृष्टिप्रति पूर्ण रूपमा प्रतिबद्ध छौँ, जसअन्तर्गत हामी हाम्रो दैनिक कामलाई हाम्रा प्रेरणादायी लक्ष्यहरूसँग जोड्छौँ हामी यस संसारमा सकारात्मक परिवर्तनहरूलाई उच्चतम विन्दुमा पुर्याउँछौँ, जसबाट हाम्रा वरपरका मानिसहरूलाई हामी हाम्रो उदाहरण मार्फत प्रेरित गर्दछौँ। हामी प्रभाव बढाउन व्यवसाय बढाउँछौं — र प्रभावले हाम्रो व्यवसायको वृद्धिलाई माथि पुर्याउँछ

प्रदर्शन

प्रदर्शन
हामी कार्यहरू सम्पन्न गर्न — स्मार्ट, रचनात्मक र सहज तरिकाले — छिटो काम गर्छौँ हामी हाम्रो कामको बारेमा गहिरोसँग ख्याल राख्छौँ — हाम्रो कार्यक्षेत्र भित्र र बाहिर दुवै स्थानमा। हामी कि त जित्छौँ, नभए सिक्छौँ

तपाईंको सुरक्षा हाम्रो प्राथमिकता हो
inDriveको साथ सुरक्षित रहनुहोस्

हामी सबैलाई सुरक्षा सम्बन्धी कुरामा एकमत देख्न चाहन्छौँ
सामाजिक प्रभाव: फरकपन ल्याउँदै
हाम्रो सकारात्मक प्रभावलाई अधिकतम बनाउन हामीले inVision नामक हब सिर्जना गर्यौँ
देशहरू
परियोजनाहरू
अन्तर्राष्ट्रिय पुरस्कारहरू

युवा पुस्तालाई प्रेरित गर्ने यस्तो कार्यक्रम जसले उनीहरूलाई परिवर्तनका अगुवाहरू बन्न सक्षम बनाउँछ ताकि उनीहरूले दिगो, समावेशी र न्यायपूर्ण विश्व निर्माण गर्न सकून्

सबै सामाजिक-आर्थिक पृष्ठभूमिहरूबाट आएका विद्यार्थीहरूलाई नि: शुल्क, समस्या-आधारित स्नातक शिक्षा प्रदान गर्दै, inVision U ले मध्य एशियाका ती संस्थापकहरूलाई शिक्षित गर्दछ जो भविष्यमा सामाजिक र उद्यमी नेताहरू बन्दैछन्।

सबैभन्दा महत्वपूर्ण विकासात्मक प्रभाव पार्ने आईटी स्टार्टअपका महिला संस्थापकहरूको लागि पुरस्कार।

ठूला हबहरू वा स्टार्टअप समुदायहरू बाहिरका उत्कृष्ट टेक स्टार्टअप संस्थापकहरूका लागि अन्तर्राष्ट्रिय पुरस्कार

विकासोन्मुख फिल्म उद्योगहरूका फिल्म निर्माताहरूलाई समर्थन गर्ने उद्देश्यले फिल्म पुरस्कार र प्रशिक्षण प्रयोगशालाहरू समावेश गर्ने एक अन्तर्राष्ट्रिय परियोजना

साना शहर र दुर्गम क्षेत्रका बालबालिकाहरूलाई नि:शुल्क फुटबल कक्षा उपलब्ध गराउने गैर-नाफामुखी पहल

धावन उद्योगलाई पहुँचयोग्य र समावेशी दौड कार्यक्रमहरू आयोजना गर्न सक्षम बनाउँदै
inDriveमा अहिले
गुमनामीदेखि विश्वव्यापी कम्पनीसम्म
प्राविधिक उत्कृष्टताको नमुना, यानिकी inDriveको वास्तविक इतिहास, यसका सिइओको आफ्नै बोलीबाट