inDrive  अन्याय विरुद्धको प्रतिक्रिया स्वरूप सुरु भएको थियो।

हाम्रो कथा हेर्नुहोस्
यात्रा सुरु गर्न स्क्रोल गर्नुहोस्
-४९°F
मूल्य ×३
story image
हाम्रो कथा

याकुत्स्कको उत्तरी शहरमा २०१२ को नयाँ वर्षको पूर्वसन्ध्या थियो

तापक्रम -४५°C (-४९ °F) मा झरेको थियो। स्थानीय ट्याक्सी कम्पनीहरूले मूल्यलाई अत्यधिक बढाउन मिलेमतो गरे, जसले गर्दा धेरै स्थानीय बासिन्दाहरू कठ्याङ्ग्रिने जाडोमा अलपत्र परे। यस अन्यायपूर्ण मूल्यवृद्धिले याकुत्स्कका मानिसहरूलाई आक्रोशित बनायो, त्यसैले उनीहरू सँगै सामाजिक सञ्जालमा आएर सवारी खोज्न र प्रस्ताव गर्न लागे, र सबैभन्दा महत्त्वपूर्ण कुरा, न्यायसंगत मूल्यमा सहमत हुन थाले। अनलाइनमा भएको यो आधारभूत सामूहिक कार्य अन्ततः inDrive एपको रूपमा विकसित भयो।

हाम्रा मूल्य-मान्यताहरू

हाम्रो मार्गलाई प्रज्वलित गर्ने मूल्य-मान्यताहरू

मानिस

थप जान्नुहोस्close icon
मानिस

मानिस

हामी सबैका निम्ति स्थान सिर्जना गर्छौँ, विश्वास र सहायता निर्माण गर्छौँ हामी चिरस्थायी रुपमा आफ्नो, हाम्रो समुदायहरूको र विश्वको विकास गर्न तत्पर रहन्छौँ, जसअन्तर्गत रहेर हाम्रो टोली भित्र हामी सुदृढ पक्षहरूलाई प्रकाशमा ल्याउछौँ र उपलब्धिहरूलाई हर्षले मनाउछौँ हामी हेरचाहपूर्ण, सम्मानजनक र इमानदारीयुक्त प्रतिक्रिया दिन्छौँ र प्राप्त गर्छौँ

बन्द गर्नुहोस्close icon

उद्देश्य

थप जान्नुहोस्close icon
उद्देश्य

उद्देश्य

हामी हाम्रो उद्देश्य र दृष्टिप्रति पूर्ण रूपमा प्रतिबद्ध छौँ, जसअन्तर्गत हामी हाम्रो दैनिक कामलाई हाम्रा प्रेरणादायी लक्ष्यहरूसँग जोड्छौँ हामी यस संसारमा सकारात्मक परिवर्तनहरूलाई उच्चतम विन्दुमा पुर्‍याउँछौँ, जसबाट हाम्रा वरपरका मानिसहरूलाई हामी हाम्रो उदाहरण मार्फत प्रेरित गर्दछौँ। हामी प्रभाव बढाउन व्यवसाय बढाउँछौं — र प्रभावले हाम्रो व्यवसायको वृद्धिलाई माथि पुर्‍याउँछ

प्रदर्शन

थप जान्नुहोस्close icon
प्रदर्शन

प्रदर्शन

हामी कार्यहरू सम्पन्न गर्न — स्मार्ट, रचनात्मक र सहज तरिकाले — छिटो काम गर्छौँ हामी हाम्रो कामको बारेमा गहिरोसँग ख्याल राख्छौँ — हाम्रो कार्यक्षेत्र भित्र र बाहिर दुवै स्थानमा। हामी कि त जित्छौँ, नभए सिक्छौँ

heart image

पारदर्शिता र छनोटको लागि पियर-टू-पियर

हाम्रो प्लेटफर्मले आधारभूत जीवन आवश्यकताहरू पूरा गर्ने र व्यक्तिहरूलाई मूल्यमान्यतासहित सशक्त पार्ने आवश्यक सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ, जसको आधार निष्पक्ष व्यापार अभ्यासका सिद्धान्तहरूमा रहेको छ।

verticals image
  • 48देशहरू
  • 982शहरहरू
  • 360मिलियन एप इन्स्टलहरू

२०१३ मा स्थापना भएको र २०१८ मा संयुक्त राज्य अमेरिकामा समावेश गरिएको inDrive आज ४८ देशका ८८८ भन्दा बढी शहरहरूमा उपलब्ध छ। २०२२ मा कम्पनीले रूसमा आफ्नो व्यवसाय बन्द गर्दै रूसी बजारबाट बाहिरियो। २०२२ मा र २०२३ मा फेरी inDrive विश्वभरि गुगल प्ले र एप स्टोरका तथ्याङ्कका आधारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड-हेलिंग एप बन्यो।

महत्वपूर्ण उपलब्धिहरू

अभियानलाई निरन्तरता दिँदै

  • $१.२३ बिलियनकम्पनी मूल्य

    कम्पनीले $१५० मिलियन लगानी राउन्ड बन्द गरेपछि युनिकर्न बन्यो।

    २०२१
  • >२७००विश्वभरका कर्मचारीहरू
  • $१५० मिलियन

    inDrive ले जनरल क्याटालिस्टबाट नवीन हाइब्रिड उपकरणको माध्यमबाट थप $१५० मिलियन सुरक्षित गर्‍यो।

    २०२३
  • $१५० मिलियन

    कम्पनीले इनसाइट पार्टनर्स, जनरल क्याटालिस्ट र बन्ड क्यापिटलसँग लगानी राउन्ड बन्द गर्‍यो

    २०२१
  • वृद्धि विस्तार

    यो वित्तीय सहायता २०२४ मा विस्तार गरियो, जसले हामीलाई वृद्धि बढाउन, हाम्रो प्रस्ताव विस्तार गर्न, र नयाँ क्षेत्रहरूमा लगानी गर्न मद्दत गर्यो।

    २०२४
circle imagephone image
circle image

inDrive विश्वभरका समुदायहरूमा अन्यायलाई चुनौती दिन प्रतिबद्ध छ

गतिशीलता समाधानहरूका अतिरिक्त, हामी अन्तरशहरी यातायात, डेलिभरी, मालसामान ढुवानी, ऋण दिने सेवाहरू, साथै विभिन्न बजारमा अन-डिमान्ड कार्य सेवाहरू पनि प्रदान गर्दछौँ।

इन्भिजन

व्यापारमा निष्पक्ष खेल कायम राख्नुका साथै, inDrive ले विश्वभर ७ वटा गैर-लाभकारी कार्यक्रमहरू सञ्चालन गर्दछ

हामी हामीले सञ्चालन गर्ने समुदायहरूमा शिक्षा, खेलकुद र कलामा पहुँचलाई समर्थन गर्न समर्पित छौँ। आखिर, inDrive एक जनमुखी समाधानको रूपमा स्थापित भएको थियो, र हामी विश्वास गर्छौँ कि मानिसहरू र समुदायहरूमा लगानी गर्दा अवसरहरू सिर्जना हुन्छन् र सबैका लागि राम्रो संसार बन्छ। inDrive एक मानिसद्वारा संचालित र मानिसहरूकै लागि चलाइएको कम्पनी हो। हामी प्रविधिले हामीलाई महान कामहरू गर्न सक्षम बनाउँछ भन्ने कुरा स्वीकार गर्छौँ, तर यो मानवीय सहानुभूतिका लागि विकल्प हुन सक्दैन भन्ने पनि हामी मान्य गर्छौँ।

थप पढ्नुहोस्

सबैभन्दा महत्वपूर्ण विकासात्मक प्रभाव पार्ने आईटी स्टार्टअपका महिला संस्थापकहरूको लागि पुरस्कार।

युवा पुस्तालाई प्रेरित गर्ने यस्तो कार्यक्रम जसले उनीहरूलाई परिवर्तनका अगुवाहरू बन्न सक्षम बनाउँछ ताकि उनीहरूले दिगो, समावेशी र न्यायपूर्ण विश्व निर्माण गर्न सकून्

सबै सामाजिक-आर्थिक पृष्ठभूमिहरू‍बाट आएका विद्यार्थीहरूलाई नि: शुल्क, समस्या-आधारित स्नातक शिक्षा प्रदान गर्दै, inVision U ले मध्य एशियाका ती संस्थापकहरूलाई शिक्षित गर्दछ जो भविष्यमा सामाजिक र उद्यमी नेताहरू बन्दैछन्।

ठूला हबहरू वा स्टार्टअप समुदायहरू बाहिरका उत्कृष्ट टेक स्टार्टअप संस्थापकहरूका लागि अन्तर्राष्ट्रिय पुरस्कार

विकासोन्मुख फिल्म उद्योगहरूका फिल्म निर्माताहरूलाई समर्थन गर्ने उद्देश्यले फिल्म पुरस्कार र प्रशिक्षण प्रयोगशालाहरू समावेश गर्ने एक अन्तर्राष्ट्रिय परियोजना

साना शहर र दुर्गम क्षेत्रका बालबालिकाहरूलाई नि:शुल्क फुटबल कक्षा उपलब्ध गराउने गैर-नाफामुखी पहल

धावन उद्योगलाई पहुँचयोग्य र समावेशी दौड कार्यक्रमहरू आयोजना गर्न सक्षम बनाउँदै

arsen-tomsky image

आर्सेन टम्स्की

सीईओ र संस्थापक

आर्सेन टम्स्की inDriveका संस्थापक र सीईओ हुन्। उनी कम्पनीको २७०० भन्दा बढी कर्मचारीहरूको विश्वव्यापी टोलीको नेतृत्व गर्छन्, जसले समुदायहरूलाई निष्पक्ष भुक्तानी अवसरहरू मार्फत सशक्त पार्दै र विकासोन्मुख तथा सेवा-वञ्चित समुदायहरूमा सामाजिक गतिशीलता बढाउँदै अन्यायलाई चुनौती दिन काम गर्छ। उनी एक उत्साही धावक हुन् र उनले शिकागो र टोकियो म्याराथन पूरा गरेका छन्।

आर्सेनको पुस्तक पढ्नुहोस्
mark-loughran image

मार्क लकृन

अध्यक्ष र प्रमुख वित्तीय अधिकारी

egor-fedorov image

इगोर फेडोरोव

प्रमुख प्रभाव अधिकारी

evgenia-matrosova image

एव्जिनियाँ म्यात्रोसोवा

प्रमुख सवारी-हेलिङ अधिकारी

tatiana-terentieva image

तातियाना टेरेन्टिएवा

प्रमुख कानूनी सल्लाहकार

andries-smit image

एन्ड्रिज स्मिट

प्रमुख व्यवसाय वृद्धि अधिकारी

News

inDrive शीर्षकहरूमा

सामग्री

ब्रान्ड सम्पत्तिहरू