माल ढुवानी

तपाईंको आफ्नै  मूल्यमा माल ढुवानी

inDrive एप

सही मूल्यको माल ढुवानीका लागि एप

  • आफ्नो भाडा प्रस्ताव गर्नुहोस् र चालक छान्नुहोस्

    कुनै एल्गोरिदमले नभएर आफ्नो मालसामान डेलिभरीको कति भुक्तानी गर्ने भन्ने निर्णय तपाईंले गर्ने हो।

  • कत्ति पनि प्रतिक्षा गर्नुपर्दैन – यो छिटो र सुविधाजनक छ

    तपाईंले चालकहरूबाट सिधै प्रस्तावहरू प्राप्त गर्नुहुनेछ। उपयुक्त गाडी चयन गर्नुहोस्, त्यति हो!

  • कुनै पनि प्रकारको मालसामान सार्नुहोस्

    टेबल देखि पुरै घरका सरसामानको ढुवानी गर्नुहोस्। मुख्य कुरा सही सवारी साधन छनोट गर्नु हो।

सुरु गर्नुहोस्

कसरी सुरु गर्ने

safety
person
  • 1
    inDrive डाउनलोड गर्नुहोस्

    आफ्नो फोन नम्बर राख्नुहोस् र कोडको साथ पुष्टि गर्नुहोस्

  • 2
    "माल ढुवानी" खोल्नुहोस्

    साइड मेनुमा "माल ढुवानी" चयन गर्नुहोस् र अनुरोध फारम भर्नुहोस्

  • 3
    आफ्नो भाडा प्रस्ताव गर्नुहोस्

    आवश्यक परेमा सार्ने मान्छेहरूको काम पनि भाडामा समावेश गर्नुहोस् । चालकहरूले उच्च भाडा प्रस्ताव गर्न वा तपाईंको प्रस्ताव स्वीकार गर्न सक्नेछन्

  • 4
    चालक छान्नुहोस्

    उपयुक्त प्रस्ताव स्वीकार गर्नुहोस्। अर्डर विवरणहरू छलफल गर्न चालकलाई कल गर्नुहोस्

एप डाउनलोड गर्नुहोस्
बारम्बार सोधिने प्रश्नहरू

बारम्बार सोधिने प्रश्नहरू

माल ढुवानी सेवाको लागि गाडी कसरी बुक गर्ने?

मुख्य स्क्रिनमा वा साइड मेनुमा ढुवानी सेवा चयन गर्नुहोस्। अर्डर सिर्जना गर्न तपाईंलाई केवल मार्ग (पिक-अप र ड्रप-अफ स्थानहरू) स्पष्ट गर्न, मिति र समय छनोट गर्न, कार्गोको यथासम्भव विस्तृत विवरण दिन, कार्गोको फोटो थप्न, र आफ्नो मूल्य प्रस्ताव गर्न आवश्यक छ। अर्डर सिर्जना भइसकेपछि तपाईंलाई चालकहरूबाट प्रस्तावहरू प्राप्त हुन थाल्छ। चालकको प्रोफाइललाई ध्यानपूर्वक जाँच गर्न र आफ्नो उपयुक्त विकल्प चयन गर्न निश्चित गर्नुहोस्।

के म कार्डबाट भुक्तानी गर्न सक्छु?

तपाईं आफ्नो यात्राको भुक्तानी नगदमा वा अनलाइन मार्फत गर्न सक्नुहुनेछ। यो सेवाका प्रयोगकर्ताहरूको लागि बैंक कार्डद्वारा भुक्तानी उपलब्ध छैन। यसले अतिरिक्त बैंक शुल्कबाट बच्न र तपाईंको मालसामान डेलिभरी खर्चलाई न्यून राख्न मद्दत गर्छ।